समाचार

छ सय बढि सुत्केरी महिलाको उद्धार

काठमाडौँ : नेपाल सरकारले पाँच वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका...

पुरा पढ्नुहोस
दल आबद्ध शिक्षकलाई कारबाही गर्न परिपत्र

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही...

पुरा पढ्नुहोस
सत्ता सहकार्यलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौं : नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा गरिएको १५ बुँदे समसामयिक राजनीतिक प्रस्तावमा यस्तो कुरा उल्लेख गरिएको छ...

पुरा पढ्नुहोस
महावु लेकमा थरी थरीका गुराँस

पर्यटकीय क्षेत्र महावु लेकमा एउटै रुखमा विभिन्न रङ्गका गुराँसहरू फुलेको हेर्न पाइन्छ । सडक पहुँच सहज भएको खण्डमा यो क्षेत्रमा चैत्र देखि जेठ सम्म एउटै रुखमा विभिन्न कलरका लालीगुराँसहरू देख्न पाइन्छ । तस्बिर ः चक्र...

पुरा पढ्नुहोस
बिउ बेचेर डेढ करोड आम्दानी

दैलेख : दुल्लु नगरपालिका वडा नं. १३ खाँतीगौडा, चौड र जिबा टोलका १५० किसानले आफ्नै बारीमा उत्पादन गरेको बिउ बिक्री गरेर वर्षमा १ करोड ५० लाख बढी रकम आम्दानी लिएका छन् । ५ जना किसानले...

पुरा पढ्नुहोस
राप्रपा उपाध्यक्ष सिंह माओवादीमा प्रवेश

दैलेख ः राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखका जिल्ला उपाध्यक्ष एवं राप्रपाका प्रभावशाली नेता रण बहादुर सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका सिंहलाई माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज तथा...

पुरा पढ्नुहोस
दैलेखका खोलामा डोजर आतङ्क उद्योग अवैध, काम अवैध, सेटिङ अवैध

दैलेख : दैलेखमा सडक निर्माणको बहानामा बर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । मध्य पहाडी सडक खण्ड निर्माणका लागि वैद्य रूपमा चलेका एक दुई वटा क्रसर उद्योग बाहेक बाँकी सबै उद्योगहरू...

पुरा पढ्नुहोस
सुर्खेतमा एन्फा महिला लिग छनोट सुरु

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रवारदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगर स्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय...

पुरा पढ्नुहोस
भारतले नेपाली चियाको निर्यात रोक्यो

झापा ः भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको...

पुरा पढ्नुहोस
जलजलेमा ठडिँदै रिग हाउस ३० ट्रक आउन बाँकी

दैलेख : दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस ( फलामै फलाम जोडिएको ड्रिलिङको लागि संरचना) निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका १ सय २० ट्रकमा आएका...

पुरा पढ्नुहोस